Notices
- SEE Offer 2081
- स्वत: प्रकाशन (Proactive Disclosure)
- 20th Anniversary Offer 2080
- 16th AGM - Nepal Telecom
- 15th AGM - Nepal Telecom
- Teez TikTok Contest 2080
- Mobile Service Drive Test Report
- NT's request on using 4G Mobile Handset
- Form Downloads
- Useful Short Codes
- Newsletters
- Corporate Social Responsibility
SEE Offer 2081
SEE परीक्षा दिएर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरुलाई नेपाल टेलिकम प्रस्तुत गर्दछ SEE OFFER !!!
यस अफर अन्तर्गत पहिलो पटक सिमकार्ड Activate गर्ना साथ Data, Voice & SMS प्याक र ३० दिन सम्मका लागि हरेक दिन Data, Voice & SMS सहितको SEE BONUS पनि प्राप्त हुनेछ।
साविक/पुरानो सिम प्रयोगकर्ताहरुका लागि पनि हरेक दिन SEE BONUS ३० दिनसम्म प्राप्त गर्न सकिनेछ। यसलाई Activate गर्न:
१) मोबाईलमा *1600# डायल गर्नुहोस्,
२) त्यसपछि तपाईको SEE Symbol Number र जन्म मिति (Date of Birth) enter गर्नुहोस्।
आजै आवश्यक कागजपत्र लिई नजिकैको NT कार्यालयमा सम्पर्क गर्नुहोस्।
यो अफर २०८१ असार ३० सम्म मात्र लागू हुनेछ।